arrow

तरुण दल उर्लाबारीको नगर सभापतिमा कार्की सर्बसम्मत चयन

logo
प्रकाशित २०७५ माघ १६ बुधबार
tarun-urlabari.jpg

उर्लाबारी । नेपाल तरुण दल उर्लाबारीको नगर सभापतिमा रोहित कार्की सर्बसम्मत चयन भएका छ्न । आम तरुण युवा हरुको भेलाले कार्कीलाई उर्लाबारी तरुणको सभापति चुनेको हो   ।

 उपसभापतिमा सुमन कार्की ,सुब्रत अधिकारी , उमेस धिमाल, हडेन्द्र थापा रहेका छ्न । उर्लाबारीमा भएको तरुणहरुको बृहत भेलाले सचिबमा राजन रायमाझी सहसचिवमा भिम घिमिरे र कोसाध्यक्षमा मिना ढकाल रहेका छ्न ।

सदस्यहरुमा तिलबिक्रम चिमरिया,नवीन थापा,गिता देबि अधिकारी ,सन्जय भण्डारी ,दिबस गहतराज,कमल गुरुङ,अमुल्य राई,आवास रिजाल,नवीन दाहाल,पार्बती थापा,रबि लिम्बू,अमृत लिम्बू,किस्न लिम्बू,शक्ति लिम्बू,अतुल कार्की लगायत रहेका छन् ।

क्षेत्रिय सभापति खडग फागोको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा कांग्रेसका स्थानीय नेता वीरवल थापा,भानु पराजुली लगायतको आथित्यता रहेको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ