सिराहामा नेविसंघको राँके जुलुस
प्रकाशित मिति : २०७५ माघ १८ शुक्रबार

सिराहा। नेपाल बिद्यार्थी संघ जिल्ला कार्यसमिती सिराहाले लाहानमा राँके जुलुस निकालेको छ। जिल्ला अध्यक्ष मो मुस्ताकको नेतृत्वमा सिराहाको लाहानमा मशाल जुलुस प्रदर्शन गरेको हो।
केपी ओली नेतृत्वको सरकार विरुद्ध नेविसंघले राँके जुलुस निकाली विरोध गरेको हो।
राँके जुलुसमा सहभागीहरुले विभिन्न नाराहरु लगाई सरकारको कडा विरोध गरेका थिए।
सहभागीहरुले डाक्टर केसीको माग पूरा गर,माफिया सरकार मुर्दाबाद,नेबिसंघ जिन्दावाद लगायतका नारा लगाएका थिए।
मसाल जुलुस पछि आयोजित कोण शभालाई नेबि संघका केन्द्रीय सह महामन्त्री परमेश्वर साहले सम्वोधन गर्दै नेविसंघले उठाएका माग पूरा नभए थप आन्दोलनको आँधिवेहेरी ल्याउने बताए।
प्रीति बाट युनिकोड युनिकोड बाट प्रीति
/a href="https://play.google.com/store/apps/details?id=com.nepalElectionResult" target="_blank">
/img src="https://hamrakura.com/uploads/advertisement/election_result_app.gif" class="shareable-class img-responsive" alt="election_result_app" title="election_result_app">