arrow

कमेडियन दीपक लेख्छन्ः उफ यो मिसावट

logo
प्रकाशित २०७६ वैशाख २५ बुधबार
2103988635.jpeg
काठमाडौं । चर्चित कमेडियन दीपकराज गिरी आजकल फेसबुकमा निकै हिट छन् । उनले वर्तमान राजनीतिसँग सम्बन्धित रहेर प्राय दिनदिने स्ट्याटस पोष्ट गर्ने गरेका छन् । जुन स्ट्याटस धेरै शेयर हुन्छन् र त्यसमा प्रतिक्रिया पनि बाक्लै पाउँछन् । तेलदेखि राजनीति र पार्टीमा देखिएको मिसावटलाई व्यंग्य गर्दै उनले ‘उफ यो मिसावट’ मिसावट शीर्षकमा १० बुँदे मिसावट स्टाटस लेखेका छन् ।
उफ यो मिसावट...
१) तेलमा –तारपिन मिसाबट 
२) आन्दोलनमा – भारतियहरू मिसावट
३) कांग्रेसी प्रजातांत्रिक अभ्यासमा –भारतिय धम्कि मिसावट
४) एमाले यूबा शक्तिमा– डनहरू मिसावट
५) माओबादी जनबादमा– अकुत सम्पति मिसावट
६) राप्रपाको धार्मिक अभियानमा– सत्ता लिप्सा र भाइ भारदार प्रेम मिसावट
७) बाबुरामको नयॉ शक्तिमा– बौद्धिक बिचलन मिसावट
८) राजाको राष्ट् प्रेममा – पूराना सपना मिसावट 
९) जनताको देश प्रेममा– अति राष्ट्बाद मिसावट
१०) मेरो स्ट्याटसमा– अरूलाइ गालि गरेर आफू पपुलर हुने चाहना मिसावट... उफ यो मिसावट
 
 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ