arrow

मेस्सीले राखे टाउकोमा हात, कारण यस्तो

logo
प्रकाशित २०७५ माघ २८ सोमबार
messi33.jpg

काठमाडौं । अर्जेन्टाइन फुटबल स्टार लियोनल मेस्सीले टाउकोमा हात राखेका छन् । स्पेनिश क्लब बार्सिलोनाका कप्तान मेस्सीले आइतबार रातिको नतिजापछि  टाउकोमा हात राख्न वाध्य भएका हुन् । 

Marc-Andre ter Stegen made an excellent save in the first half to tip the ball over the crossbar and to keep his side in the game

घरेलु मैदानमा खेलेको बार्सिलोनाले एथलेटिक बिलबाओसंग गोलरहित बराबरी खेलेको हो । 

Luis Suarez (left) was often frustrated that his side could not find the breakthrough in the first half and he often complained

मेस्सीले गोल गर्ने अवसर पाएका पनि थिए । तर सकेनन् । 

Lionel Messi attempted a strike on goal and Inigo Martinez tried to take the ball of the Argentina international

खेलमा बार्सिलोना गोलकिपरले दुई वटा गोल हुने बललाई विफल पारेर टिमको उद्दार गरेका थिए । 

Raul Garcia'a attempted spectacular overhead kick went safely into Marc-Andre ter Stegen's arms in the first half

आइतबार रातिका खेलमा लेगनेसले रियाल बेटिसलाई ३–० ले हरायो भने भ्यालेन्सियाले रियाल सोसिडाडलाई गोलरहित र सेभियाले आइबरलाई २–२ गोलको बराबरी खेलेको छ । 

Ernersto Valverde's side struggled in the first half but his side came out fighting after the interval as they searched for the win

आइतबार रातिको खेलपछि लिग लिडर बार्सिलोनाको २३ खेलबाट ५१ अंक छ । दोस्रो स्थानको रियाल मड्रिडको समान खेलबाट ४५ अंक छ । 

Suarez was working hard to close the opposition down in order to get the away side on the front foot and to retain the ball

एथलेटिको मड्रिडको ४४ अंक छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ