arrow

रोनाल्डो फ्लप भएको दिन हार्यो युभेन्टस 

logo
प्रकाशित २०७५ फागुन ९ बिहिबार
ronaldo-flop.jpg

काठमाडौं । च्याम्पियन्स लिग फुटबल अन्तर्गत राउन्ड अफ १६ को पहिलो लेगमा क्रिस्टियानो रोनाल्डोको इटालियन क्लब युभेन्टस पराजित भएको छ ।

युभेन्टसलाई स्पेनिश क्लब एट्लेटिको मड्रिडले २–० गोल अन्तरले पराजित गरेको हो ।

एट्लेटिकोको घरेलु मैदानमा भएको खेलमा युभेन्टसले सुरुवाती अवसर सिर्जना गरे पनि त्यसलाई सदुपयोग गर्न नसक्दा हार बेहोरेको हो । रोनाल्डो खेलभरमा फ्लप भएका छन् । 

Atletico's pantomime villain came close to breaking the deadlock with this blistering free-kick early on

उनको उत्कृष्ट फ्रिकिक प्रहार पनि खेर गएको थियो । उनी सुरुवातमै आग्रता लिन प्रयासरत थिए । तर असफल भए ।

The significance of that strike was evident for Godin and the home supporters - with the former jumping for joy

खेलको ७८ औं मिनेटमा जोसे जिमिनेजले घरेलु टोलीलाई अग्रता दिलाए ।

Atletico Madrid captain Diego Godin doubled their lead five minutes later in the Spanish capital

त्यसको ५ मिनेटमा नै कप्तान डिएगो गोडिनले गोल गर्दै अग्रता दोब्बर पारे । 

The veteran Uruguayan scored from an acute angle, via a deflection off Cristiano Ronaldo, to give Atletico a 2-0 lead

उनको प्रहार रोनाल्डोलाई लाग्दै गोलमा परिणत भएको थियो । त्यसअघि अल्भारो मोराटले खेल बराबरीमा रहँदा गरेको गोल भिडियो असिस्टेन्ट रेफ्रीले मान्यता दिएको थिएन ।

After initially awarding the spot-kick, German referee Felix Zwayer was told to review the decision by his VAR officials

यस नतिजासँगै एथ्लेटिकोले घरेलु मैदानमा च्याम्पियन्स लिगको नकआउट खेलमा अपराजित यात्रा कायमै राखेको छ ‌। 

After inspection on the decision, Zwayer overturned his initial decision and awarded a free-kick on the edge of the Juve box

युभेन्टसले एथ्लेटिकोविरुद्ध च्याम्पियन्स लिगको खेलमा गोल गर्न सकेको छैन । दोस्रो लेग मार्च १२ मा युभेन्टसको घरेलु मैदानमा हुनेछ ।

Griezmann endured a quiet first half, by his standards as both sides frustrated one another

पहिलो लेगको हारले युभेन्टस दवावमा छ । उसले कम्तिमा ३ गोल अन्तरले घरेलु मैदानमा खेल जितेमात्र क्वाटरफाइनलमा पुग्नेछ । 

Atletico Madrid manager Diego Simeone (left) greets his Juventus counterpart Massimiliano Allegri before kick-off

 

Tensions were raised in the opening minutes when Blaise Matuidi (centre) caught Antoine Griezmann in the penalty area

Costa was in the thick of the action and midway through the first half thought he had won his side a penalty after being fouledRonaldo was on the receiving end of some strong challenges from Atletico - who gave him a 'welcomed return' to Madrid

 

Like Costa, Thomas Partay will miss the second leg after being booked before half-time for a poor challenge on Dybala



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ