arrow

महिला तथा बाल अस्पताल आम्दाको सुरक्षा पोष्ट र विद्युत गृहमा आगलागी 

logo
आचार्य प्रदीप,
प्रकाशित २०७५ चैत १४ बिहिबार
fire-hospitall.jpg

बुटबल । प्रदेश ५ को राजधानी बुटवलस्थित महिला तथा बाल अस्पताल आम्दाको सुरक्षा पोष्ट र विद्युत गृहमा आगलागी भएको छ।

बिहीबार बेलुकी भएको आगलागीबाट अस्पतालका दुई वटा जेनेरेटर जलेर नष्ट भएको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख डिल्ली मल्लले जानकारी दिए।

उनका अनुसार बुटवल उपमहानगरपालिकाको दमकलले आगो निभाएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ