arrow

हावाहुरीको विपद्मा शव कसले लैजाने ? कलैया अस्पतालमा १७ शव

logo
मुकेश यादव,
प्रकाशित २०७५ चैत १८ सोमबार
died-hawahuri.jpg

बारा । हावाहुरीले निम्त्याएको विपद्पछि बारा र पर्सा विक्षिप्त बनेको छ । मृतक २७ जनामध्ये कलैया अस्पतालमा १७ जनाको शव राखिएको छ । अन्य शव नारायणी उपक्षेत्रीय अस्पतालमा राखिएको छ।

मृतकको संख्या बढेको जनाइए पनि सरकारी तथ्यांक अनुसार बारामा २६ र पर्सामा १ जनाको मृत्यु भएको जनाइएको छ । घाइतेहरुको संख्या करीव ७ सय रहेको छ । 

विपदका बेलामा शव कसले लैजाने भन्ने पनि समस्या परेको जनाइएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ