मुग्लिन । पृथ्वी राजमार्गअन्तर्गत चितवनको इच्छाकामना ४ केबलकार स्टेशन नजिकैबाट ५० मिटर तल खसेर दुर्घटना भएको ना ८ ख २३८७ नम्बरको ट्रकलाई सोमबार क्रेन सहायताबाट निकाल्दै ।
Hamrakura.com