arrow

देवरलाई सिस्नो लगाउदै भाउजू

logo
प्रकाशित २०७६ वैशाख १ आइतबार
sisno.jpg

डोटी । डोटीको दिपायल स्थित नववर्षमा मनाउने  विसुपर्वमा  देवरलाई सिस्नो लगाउदै भाउजू । आजको दिन सिस्नुपानी लगाएर रोग निको हुने विश्वास अनुसार यहाँका स्थानीयहरु विसुपर्व मनाउछन् ।

नववर्षमा मनाउने विसुपर्वमा भिनाज्यु लाई लगाउन हातमा सिस्नो बोकेका युवतीहरु । भिनाज्यु , भाउजू र देवरलाई खोजेर सिस्नो लगाउने चलन रहेको छ ।


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ