arrow

बिस्का जात्रा

logo
प्रकाशित २०७६ वैशाख १ आइतबार
laxmigarubktjatra(1).JPG

भादगाउ । बिस्का जात्राको पाँचौ दिन अर्थात् नयाँ वर्षको अवसरमा आइतबार भेलुखेलस्थित योसीख्योमा भैरव, भद्रकाली, बेताल र योसीद्योको दर्शन गर्नका लागि भक्तजनको घुइँचो ।
 आजको दिन भैरव, भद्रकाली, बेताल र योसीद्योको दर्शन गर्नाले पारिवारिक सुख शािन्त मिल्नुका साथै देशमा समृद्धि छाउने धार्मिक आस्था रहेको छ ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ