arrow

भूकम्पले हल्लायो

logo
प्रकाशित २०७६ वैशाख २ सोमबार
bajhang-quake.JPG

काठमाडौं । सोमबार बिहानै बझाङ र आसपासको क्षेत्रलाई भूकम्पले हल्लाएको छ । बझाङमा केन्द्रबिन्दु बनाएर सोमबार बिहान ४.८ रेक्टर स्केलको भूकम्प गएको हो ।

बिहान ४ः२७ मिनेटमा सदरमुकाम चैनपुरबाट पूर्व जयपृथ्वी नगरपालिका– १, कैलाश केन्द्रबिन्दु बनाएर भूकम्प गएको भूकम्प मापन केन्द्रले जनाएको छ ।

क्षतिबारे भने अहिलेसम्म उल्लेख गरिएको छैन । सबै विस्तारामै भएका बेला आएको भूकम्पले भने धेरैको सातो लिएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ