मन्दिरमा चढाउन लगिदै ६५ हजारको आरती

प्रकाशित मिति : २०७६ बैशाख २ सोमबार
तस्वीर : रामचन्द्र न्यौपाने,रासस,

डोल्पा । त्रिपुरासुन्दरी नगरपालिका– १ का स्थानीय महिलाले देउसीभैलो खेलेर उठाएको ६५ हजार रकमबाट किनेको आरती त्रिपुरा सुन्दरी मन्दिरमा चढाउनको लागि बोकेर लैजाँदै ।

नयाँ