जोखिमको यात्रा

प्रकाशित मिति : २०७६ बैशाख ४ बुधबार
तस्वीर : सीताराम अधिकारी (रासस)

धादिङ । जिल्ला सदरमुकामसँग उत्तरी धादिङसँग जोड्ने एक मात्र धादिङबेसी तिप्लिङ सडकको डुण्डुरे नजिक पहिरोमा खोलामा खस्नलाग्दासमेत गन्तब्यतर्फ लाने कोसिस गरिँदै । साँघुरो बाटो भएपछि जसरी पनि यातायात साधन लैजाने होडबाजी नै चलेको छ ।

नयाँ