arrow

फानीले डेढ करोड मानिस प्रभावित, पाँच लाख घरमा क्षति, ४१ को मृत्यु

logo
प्रकाशित २०७६ वैशाख २८ शनिबार
fani.jpg

काठमाडौं । भारतमा गत मे ३ तारिखमा आएको फानी चक्रवातका कारण डेढ करोड मानिस प्रभावित भएका छन् । पाँच लाख घरमा क्षति पुगेको रिपोर्ट सार्वजनिक भएको छ । 

शुक्रबार स्टेट इमरजेन्सी अपरेशन सेन्टरले दिएको रिपोर्टअनुसार १५९ ब्लक, १६ हजार ६५९ गाउँ र १ करोड ५० लाख ९४ हजार ३२१ जना मानिस प्रभावित भएका छन् । 

१४ जिल्लाका ५ लाख ८ हजार ४६७ घरमा नोक्सान पुगेको छ । यो चक्रवातमा परेर ४१ जनाको मृत्यु भएको थियो । मृतकमा पुरीका २१ जना थिए । 

रिपोर्टका अनुसार १४ लाख ७० हजार १९७ मानिसलाई सुरक्षित स्थलमा लगिएको थियो । 


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ