- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । सुदूरपश्चिम प्रदेशले आगामी आर्थिक वर्षको वार्षिक बजेट सार्वजनिक गरेको छ । आईतबार प्रदेश सभाको बैठकमा प्रदेशका आर्थिक मामलामन्त्री झपट बोहोराले आगामी आर्थिक वर्षको बजेट पेश गरेका हुन् । सो प्रदेशले आगामी आर्थिक वर्षको लागि कूल २८ अर्ब १६ करोड २० लाख ३५ हजारको बजेट ल्याएको छ।
जस मध्ये चालु खर्च तर्फ १२ अर्ब ५७ करोड हुँदा पुँजीगत तर्फ १३ अर्ब ६ करोड बजेट र वित्तीय व्यवस्थापनतर्फ ४० करोड रुपैयाँ विनियोजन गरिएको छ । त्यस्तै, मुक्त कमैया र विपन्नहरुलाई कृषि कार्यक्रम सञ्चालन गरी जिविकोपार्जन गर्नको लागि २ करोड रुपैयाँ विनियोजन गरिएको छ ।
सुदूरपश्चिम सरकारले जारी गरेको बजेटको पूर्णपाठ तल प्रस्तुत गरिएको छ ।