arrow

एकै बोकाको मुल्य साढे तीन लाख, अष्ट्रेलियन र अमेरिकन जातका बाख्रा, बोकाले भरिए फर्म

logo
प्रकाशित २०७६ असार ६ शुक्रबार
bayar-boka.jpg

तनहुँ । तनहुँको भानु नगरपालिका– ५ नाबरुङ्गका कृषक प्रकाश मल्लले अष्ट्रेलियाबाट रु तीन लाख ५० हजारमा किनेर ल्याएको बोर जातको बोका । उनको  फर्ममा अष्ट्रेलियन र अमेरिकन जातका १०० वटा बाख्रा छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ