arrow

घाँसीले कुवा खनाए अहिलेका पुस्तालाई यो सकस 

logo
प्रकाशित २०७६ असार ११ बुधबार
water-scarcity.jpg

तनहुँ । तनहुँको रम्घामा घाँसीले कुवा खनाएर भए पनि पानी खुवाएका थिए आदिकवि भानुभक्त आचार्यका पालामा ।

तिनै घाँसीबाट ज्ञान पाएर भानुभक्त आदिकवि भएका थिए । तर अहिलेको पुस्ता फेरि पानीकै खोजीमा दिन गुजार्न वाध्य छ । 

तस्वीरमा देखिएका यी खाली गाग्री शुक्लागण्डकी नगरपालिका–२ ग्वास्लुङस्थित सार्वजनिक धारा अगाडि पानी भर्न राखिएका गाग्री हुन् । 

गर्मीका कारण धारामा पानी सुक्न थालेपछि ग्वास्लुङका स्थानीयलाई खानेपानीको समस्या परेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ