- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
तनहुँ । तनहुँको रम्घामा घाँसीले कुवा खनाएर भए पनि पानी खुवाएका थिए आदिकवि भानुभक्त आचार्यका पालामा ।
तिनै घाँसीबाट ज्ञान पाएर भानुभक्त आदिकवि भएका थिए । तर अहिलेको पुस्ता फेरि पानीकै खोजीमा दिन गुजार्न वाध्य छ ।
तस्वीरमा देखिएका यी खाली गाग्री शुक्लागण्डकी नगरपालिका–२ ग्वास्लुङस्थित सार्वजनिक धारा अगाडि पानी भर्न राखिएका गाग्री हुन् ।
गर्मीका कारण धारामा पानी सुक्न थालेपछि ग्वास्लुङका स्थानीयलाई खानेपानीको समस्या परेको छ ।