arrow

बाढीले पक्की पुल बगाएपछि काठको फड्केबाट मनाङको यात्रा

logo
प्रकाशित २०७६ असार १६ सोमबार
manang-road.jpg

मनाङ । बाढीले पक्की पुल बगाएपछि सम्पर्कविच्छेद भएको मनाङ जोड्ने म्यार्र्दी खोलामा काठको फड्के बनाइएको छ।

असार ८ मा बाढीले पुल बगाएपछि मनाङमा सवारी आगमन ठप्प भएको थियो।  अहिले यस सडक खण्डमा लमजुङ बेँशीसहरदेखि लमजुङको च्याम्चेसम्म सवारीसाधान सञ्चालन हुँदै ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ