arrow

बालिकामाथि पटकपटक करणी गरेको मुद्दामा ऋषिलाई सफाइ

logo
प्रकाशित २०७६ असार २४ मंगलबार
Rape-Cases.jpg

लमही । दाङ देउखुरी जिल्ला अदालत दाङले घोराही उपमहानगरपालिका–१५ का ऋषिराज आचार्यलाई बलात्कार मुद्दामा सफाइ दिएको छ । 

पुर्पक्षका लागि कारागार चलान भएका आचार्यलाई निर्दोष रहेको भन्दै न्यायाधीश हरिप्रसाद शर्मा उपाध्याय पङ्ज्ञानीको इजलासले सफाइ दिएको हो । 

घरमा काम गर्न राखेकी एक बालिकालाई पटक–पटक बलात्कार गरेको भनी मुद्दा परेपछि प्रहरीले आचार्यलाई पक्राउ गरेको थियो ।     
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ