काम गर्नेलाई उमेरले छेक्छ र ? 

प्रकाशित मिति : २०७६ असार २६ बिहिबार

हेटौंडा । काम गर्नेलाई उमेरले छेक्दैन । मेहनत गर्नलाई फेरि जाँगर चाहिन्छ । उमेरले त शरीर कमजोर बनाउने मात्र न हो । 

हेटौंडा मनहरीस्थित ८४ वर्षीया वृद्धा भिमकुमारी मैनाली स्थानीय रोटरी मावि प्राङ्गणमा बसेर बिस्कुट, चाउचाउलगायत सामान बेच्नका लागि सामान राख्ने तयारी गर्दै छिन् ।

सकुञ्जेल सम्म काम गर्नुपर्छ भन्ने मान्यता राख्ने वृद्धा मैनालीले दैनिक व्यापारबाट दुई सय सम्म कमाई हुने बताउँछिन् । 

उनले आफुलाई चाहिने खर्च अरु सँग माग्न नपर्ने बताउँछिन् । 

ईआइसिटी नेपाल प्रालिद्धारा संचालित हाम्राकुरा डटकममा प्रकाशित कुनै पनि सामाग्री ईआइसिटी नेपालको पूर्व जानकारी विना हुवहु एवं आंशिक रुपमा समेत कपी गरि प्रकाशन गर्नु दण्डनीय छ। यस किसिमका कार्य गर्ने उपर ईआइसिटी नेपाल कानुनी उपचार खोज्न बाध्य हुने भएकाले सम्बन्धित सवैलाई सचेत हुन जानकारी गराइन्छ।

नयाँ