arrow

गाउँपालिकाका अध्यक्षलाई बोलेरोले ठक्कर दियो, गम्भीर घाइते

logo
प्रकाशित २०७६ असार २६ बिहिबार
Ghaite-Premnath-silwal.jpg

बोलेरो जिपले उछिन्न खोज्दा मोटरसाइकललाई ठक्कर दिएको ठक्कर दिएपछि पनि बोलेरोले मोटरसाइकललाई धेरै परसम्म तानेर लगेको प्रत्यक्षदर्शीले बताएका छन् । उक्त दुर्घटनापछि पनि उक्त जीप नरोकिकन अगाडि बढाएको घटनास्थलमा उद्धारमा संलग्न जीवन सिलवालले बताए । मोटसाइकलमा सवार भएका व्यक्तिले गाडीले ठक्कर दिएपछि अर्कोपट्टि लडेका कारण आफूहरु बाँच्न सफल भएको बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ