- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । तीन दिनदेखि परेको अविरल वर्षाका कारण देशभर असर परेको छ । नदीनालामा बढी आएका कारण बहाब उच्च छ ।
जल तथा मौसम विज्ञान विभाग बाढी पूर्वानुमान महाशाखाले विभिन्न नदी तथा खोलामा आएको बाढीको जोखिम उच्च रहेको जनाएको छ ।
बागमती, नारायणी कोशी, कमला नदी लगायतमा जोखिम उच्च रहेको महाशाखाले जनाएको छ ।
यी खेतहरुमा महाशाखाले साइरन बजाइरहेको छ । कहाँ के छ स्थिति क्लिक गर्नुहोस् र सचेत रहनुस् –