arrow

भीरबाट लडेर गोविन्दको ज्यान गयो 

logo
रमेश विश्वकर्मा,
प्रकाशित २०७६ साउन १२ आइतबार
gulmi_district_map.png

गुल्मी । आइतबार गुल्मीमा भीरबाट लडेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको मालिका गाउँपालिका वडा नम्बर ७ माग्दी निबासी ५१ वर्षीय गोविन्द सुनारको मृत्यु भएको जिल्ला प्रहरी कार्यलय गुल्मीले जनाएको छ । 

शनिबार साँझदेखि घरबाट निस्किएर बाहिर गएको र घमिरको लाइटलोटेको भिरबाट लडेर अबस्थामा शब बिहान भेटिएको मृतकको आफन्तले बताएका छ्न् ।

मृतकको शवलाई अहिले पोस्ट मार्टमको लागि जिल्ला अस्पताल गुल्मी ल्याइएको र घटनाको बारेमा अझ फप अनुुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । 

सुनार भिरबाट करिब ३७ मिटर तल खसेको बताइएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ