arrow

एनसीसी बैंकको साधारणसभा सम्पन्न,शेयर धनीहरुलाई १५.८९ प्रतिशत बोनस शेयर दिने

logo
प्रकाशित २०७६ भदौ २४ मंगलबार
ncc.png

काठमाडौं । नेपाल क्रेडिट एण्ड कमर्स बैंकको सोमबार आफ्नो २०औं र २१औं वार्षिक साधारणसभा सम्पन्न गरेको छ। बैंकले आर्थिक बर्ष २०७३/७४ र २०७४/७५ गरि २ वर्षको साधारणसभा सम्पन्न गरेको छ। साथै उक्त सभामा प्रस्ताव गरिएको १५.८९ प्रतिशत बोनस शेयरका साथै सो बोनस शेयर जारी गर्दा लाग्ने कर प्रयोजनको लागि ०.८३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव सर्वसम्मत रुपमा पारित भएको बैंकले जनाएको छ । अब बैंकको चुक्ता पूँजी ८ अर्व १३ करोड ३८ लाख ४० हजार ८ सय २२ पुग्ने बैंकले बताएको छ ।

बैंकले आर्थिक वर्ष २०७५/७६ मा ७३ अर्ब ३५ करोड निक्षेप परिचालन गर्नु साथै ६४ अर्ब ८१ करोड कर्जा प्रवाह गर्दै खुद नाफा १ अर्ब ५१ करोड कमाएको जनाएको छ ।बैंकको देशभर १ सय २० शाखा र ८६ एटीएम मार्फत सेवा प्रदान गर्दै आएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ