arrow

महाकाली नदीमा हाम फालेर ३० वर्षे युवा बेपत्ता

logo
प्रकाश चन्द्र भट्ट,
प्रकाशित २०७६ भदौ ३१ मंगलबार
mahakali.jpg

दार्चुला । दार्चुलामा महाकाली नदीमा हाम फालेर एक जना बेपत्ता भएका छ्न् । महाकाली नगरपालिका वडा नम्बर ४  का ३० बर्षीय सहदेव बोहराले मंगलबार बिहान ६ः३० बजे खलंगा बजारको पुलघाट नजिकबाट हाम फालेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक एव सूचना अधिकारी प्रेम सिंह खड्काले जानकारी दिए । 

उनको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ