arrow

झुम्रा नृत्यले रोमाञ्चित पार्दै

logo
प्रकाशित २०७६ असोज २१ मंगलबार
jhumra-nach.jpg

कञ्चनपुर । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–३ वडा कार्यालयले मङ्गलबार दशैंका अवसरमा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा झुम्रा नृत्य देखाउँदै थारु महिला । 

यस नृत्यमा एक जना महिलाले नृत्य गर्ने र अन्यले गीत गाएर सबैलाई रोमाञ्चित पार्ने गरेका छन् । रासस
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ