झोलुङ्गे पुलले दुई घण्टाको बाटो तीन मिनेटमा, जोड्यो दुई जिल्लालाई 

प्रकाशित मिति : २०७६ असोज २२ बुधबार

म्याग्दी । म्याग्दीको बेनी नगरपालिका २ ज्यामरुककोटको फापरखेत र बागलुङ जिल्लाको चनोटे जोड्ने ठूलोखोलामाथि निर्मित झोलुङ्गे पुल । 

विटिएसले ४७ लाख रुपैयाँको लागतमा निर्माण गरेको यो पुलबाट आवतजावतमा दुई घण्टाको बाटो तीन मिनेटमा छोटिएको छ । रासस
 

नयाँ