arrow

झोलुङ्गे पुलले दुई घण्टाको बाटो तीन मिनेटमा, जोड्यो दुई जिल्लालाई 

logo
प्रकाशित २०७६ असोज २२ बुधबार
jholunge-pul.jpg

म्याग्दी । म्याग्दीको बेनी नगरपालिका २ ज्यामरुककोटको फापरखेत र बागलुङ जिल्लाको चनोटे जोड्ने ठूलोखोलामाथि निर्मित झोलुङ्गे पुल । 

विटिएसले ४७ लाख रुपैयाँको लागतमा निर्माण गरेको यो पुलबाट आवतजावतमा दुई घण्टाको बाटो तीन मिनेटमा छोटिएको छ । रासस
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ