लागुऔषधसहित दुई किशोरहरु सार्वजनिक

प्रकाशित मिति : २०७६ असोज २३ बिहिबार

दमौली । तनहुँको आँबुखैरेनी गाउँपालिका–३ स्थित लागुऔषधसहित दुई किशोर पक्राउ परेका छन् ।

पक्राउ परेका कपिलवस्तु शुद्धोधन गाउँपालिका–६ बस्ने २० वर्षीय शिवप्रसाद चमार र १८ वर्षीय रामकिसुन लोदलाई प्रहरीले सार्वजनिक गरेको छ ।

निजहरुको साथबाट ३०० थान लागुऔषध बरामद गरेको छ । रासस   
 

ईआइसिटी नेपाल प्रालिद्धारा संचालित हाम्राकुरा डटकममा प्रकाशित कुनै पनि सामाग्री ईआइसिटी नेपालको पूर्व जानकारी विना हुवहु एवं आंशिक रुपमा समेत कपी गरि प्रकाशन गर्नु दण्डनीय छ। यस किसिमका कार्य गर्ने उपर ईआइसिटी नेपाल कानुनी उपचार खोज्न बाध्य हुने भएकाले सम्बन्धित सवैलाई सचेत हुन जानकारी गराइन्छ।

नयाँ