arrow

लागुऔषधसहित दुई किशोरहरु सार्वजनिक

logo
प्रकाशित २०७६ असोज २३ बिहिबार
laguaaushad.jpg

दमौली । तनहुँको आँबुखैरेनी गाउँपालिका–३ स्थित लागुऔषधसहित दुई किशोर पक्राउ परेका छन् ।

पक्राउ परेका कपिलवस्तु शुद्धोधन गाउँपालिका–६ बस्ने २० वर्षीय शिवप्रसाद चमार र १८ वर्षीय रामकिसुन लोदलाई प्रहरीले सार्वजनिक गरेको छ ।

निजहरुको साथबाट ३०० थान लागुऔषध बरामद गरेको छ । रासस   
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ