arrow

विप्लवका कार्यकर्ता पक्राउ

logo
प्रकाशित २०७६ मंसिर ३ मंगलबार
biplab-maobadi.jpeg

बागलुङ । नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका एक कार्यकर्ता पक्राउ परेका छन् । जिल्लाको काठेखोला गाउँपालिका–४ तङ्ग्रामका नन्दराम थापालाई पक्राउ गरिएको हो । 

जिल्ला अदालतबाट फरार सूचीमा रहेका र पक्राउ पुर्जीसहितको म्यादसमेत जारी भएको थियो ।   



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ