arrow

विवाहपञ्चमीमा आएका भक्तजनको पैसा चोर्ने सय पकेटमार पक्राउ

logo
प्रकाशित २०७६ मंसिर १५ आइतबार
pick_pocket1.jpg

जनकपुर । विवाहपञ्चमी महोत्सवमा आएका दर्शनार्थीको भीडभाडको मौकाछोपी पकेटमारी गर्ने महिला र पुरुष गरेर १०० जना पाकेटमारलाई धनुषा प्रहरीहरुले पक्राउ गरेको छ ।

सशस्त्र प्रहरी र जनपद प्रहरी गरि जनकपुरको विभिन्न ठाँउबाट अहिलेसम्ममा १०० जना पाकेटमारलाई नियन्त्रणमा लिएका प्रहरी स्रोतले  जानकारी दिए ।

पाकेटमारहरुलाई जिल्ला प्रहरी कार्यालय धनुषामा राखिएको छ ,भने पक्राउ पर्नेमा अधिकांश भारतीय हुन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ