- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
घोराही । दाङको गढवा गाउँपालिका ६ गोबरडियामा अवस्थित एक सय ५० वर्ष पुरानो ५५ झ््याले दरबार जीर्णावस्थामा । तत्कालीन राजपरिषद् स्थायी समितिका सभापति पर्शुनारायण चौधरीका बुबा जोखनप्रसादले करीब नौ वर्ष लगाएर यो दरबार निर्माण गरेका थिए । तस्वीर–रासस