arrow

विद्यार्थीको देशप्रेम 

logo
प्रकाशित २०७६ फागुन १३ मंगलबार
students-love.jpg

तुलसीपुर । प्रदेश नं ५ सरकारको आयोजनामा दाङको बेलझुण्डीमा भएको प्रदेशस्तरीय एक्स्पोमा सोमबार आफ्नो प्रस्तुती राख्दै पद्मोदय पब्लिक नमूना माध्यामिक विद्यालयका विद्यार्थी । १२ वटै जिल्लाका प्रस्तुती राखिएको एक्स्पोको सोमबार समापन गरिएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले देशको नक्सा बनाएर केक काटेर ६९ औं जन्मोत्सव मनाएको आक्रोश सामाजिक संजालमा पोतिइरहँदा साना साना चिजहरु पनि देशप्रैमप्रति निकै अगाधका साथ हेरिने गरिन्छ । 

देश र देशको झण्डासंगै आफ्रनो कला संस्कृतिलाई हरेक देशप्रेमीले बचाउनु दायित्व सबै नेपालीको हो भन्ने विचारहरु आइरहेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ