arrow

यो हो औँठाछाप मूर्ति

logo
प्रकाशित २०७६ फागुन १९ सोमबार
statue-finger.jpg

गलकोट । बागलुङको गलकोट नगरपालिका–५ टेउवामा फागुन ५ गतेदेखि आयोजना गरेको अन्तरराष्ट्रिय मूर्तिकला कार्यशालामा इटालीका मूर्तिकार बेतीनो फ्रान्सेनीले ढुङ्गाबाट निर्माण गरेको औँठा छाप आकारको मूर्ति । 

फागुन २१ गतेसम्म सञ्चालित कार्यशालामा १० विदेशीसहित १५ मूर्तिकार सहभागी छन् । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ