कोरोना भाइरसको दुःखप्रति नेपालीहरुको सामूहिक दीप प्रज्ज्वलन

प्रकाशित मिति : २०७६ फाल्गुण २० मंगलबार

पोखरा । चीनको वुहान प्रान्तबाट फैलिएको कोरोना भाइरस र त्यहाँका जनतालाई परेको दुःख एवं समस्यामा नेपाली जनताका तर्फबाट ऐक्यवद्धता व्यक्त गर्दै पोखरा पर्यटन परिषद् र नेपाल चाइना ओभरसिज एशोसिएसनद्वारा पोखराको लेकसाइडमा सामूहिक दीप प्रज्ज्वलन गरेका छ्न् । रासस

नयाँ