- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
पोखरा । चीनको वुहान प्रान्तबाट फैलिएको कोरोना भाइरस र त्यहाँका जनतालाई परेको दुःख एवं समस्यामा नेपाली जनताका तर्फबाट ऐक्यवद्धता व्यक्त गर्दै पोखरा पर्यटन परिषद् र नेपाल चाइना ओभरसिज एशोसिएसनद्वारा पोखराको लेकसाइडमा सामूहिक दीप प्रज्ज्वलन गरेका छ्न् । रासस