arrow

बुद्धम् शरणम् गच्छामी 

logo
प्रकाशित २०७६ फागुन २० मंगलबार
buddha6.jpg

बागलुङ । गलकोट कला प्रतिष्ठान बागलुङले खुला मूर्तिकला संग्रहालय निर्माणका लागि जिल्लाको गलकोट नगरपालिका–५ टेउवामा फागुन ५ गते देखि आयोजना गरेको अन्तर्राष्ट्रिय मूर्तिकला कार्यशालामा बुद्धको मूर्ति बनाउदै बुद्ध चौधरी ।  

फागुन २१ गते सम्म चल्ने कार्यशालामा १० विदेशी सहित १५ मूर्तिकार सहभागी छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ