arrow

नेपाल र भारतका सिमास्तम्भ स्तरोन्नति

logo
रासस,
प्रकाशित २०७६ फागुन २१ बुधबार
pillar-border-703.jpg

कैलाली। नेपाल र भारतसँग सीमा जोडिएका सीमास्तम्भको स्तरोन्नति कार्य सुरु भएको छ।

नेपाल–भारत संयुक्त सीमा सर्भे टोलीले सीमा क्षेत्रमा रहेका स्तम्भहरुको स्तरोन्नति कार्य गर्दै सर्वे टोली र नेपाल र भारतका प्रहरीहरु साथमा काम गरिरहेका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ