arrow

चट्याङ लागेर जस्मादेवी ओलीको मृत्यु 

logo
प्रकाश बम, 
प्रकाशित २०७६ फागुन २२ बिहिबार
lightning.jpg

डोटी । डोटीमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ । जिल्लाको सायल गाउँपालिकाको वडा नम्बर २ सिर्मा गाउँमा चट्याङ पर्दा ६० बर्षिया जस्मादेवी ओलीको मृत्यु भएको हो । 

घटनास्थलमा खटिएका प्रहरी निरीक्षक वीर बहादुर वुडा ऐरले बुधबार साँझ ६ः१५ बजे घरको माथिल्लो तलामा बसिरहेको बेला चट्याङ लाग्दा उनको मृत्यु भएको जानकारी दिए ।
   
चट्याङ लागेर गोठमा रहेको एक बाख्राको समेत मृत्यु भएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ