arrow

हिमालले घुम्टो उघार्दा बजारमा घमाइलो

logo
प्रकाशित २०७६ फागुन २५ आइतबार
himal1.jpg

बागलुङ । पश्चिमी वायुको प्रभावले शुक्रबार झरी मात्रै परेन उच्च पहाडी भेग हिउँले सेताम्मे भएको छ ।

शनिबार पनि हावापानी फेरबदल भइरह्यो । पश्चिमी वायु नेपालबाट बाहिरिएसँगै आइतबार बिहानैदेखि मौसम सफा छ । 

घमाइलो दिनमा बागलुङ बजारबाट देखिएको धवलागिरि हिमाल पनि उस्तै खुलेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ