arrow

मोटरसाइकल एक आपसमा ठोक्किदा ४ घाइते

logo
दीपेन्द्र बस्नेत,
प्रकाशित २०७६ फागुन २५ आइतबार
accidents.jpg

पुनर्वास । पुनर्वास नगरपालिका ८ क गाउँमा बिपरित दिशाबाट आउदै गरेका दुइ मोटरसाइकल एक आपसना ठोक्किदा ३ जना घाइते मध्य एकको अबस्था गम्भीर रहेको छ ।
 
आइतबार बिहान ११ बजे  परासन देखि बिचफाँटा तर्फ गइ ररेको म २ प ५२२ नम्बरको मोटरसाइकल र बिचफाँटस देखि टाउन तर्फ जाँदै गरेको से ४ प ६९६६ न्स्मबरको मोटरसाइकल आपसमा ठोक्किदा पुनपा ७ परासनका १५ वर्षिय दिनदयाल राना गम्भीर घाईते भएका छन भने दुर्घटनामा परेका अन्य दुई जना पनि घाइते भएको ईलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीले जनाएको छ ।

दुर्घटनामा भाइते भएका ३ तिनै जनालाई सेती अञ्चल अस्पतालमा पठाइएको ईलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीका प्रहरी निरीक्षक वकिल बहादुर सिंहले बताए । अन्य  घाइतेहरुको नाम भने खुक्न सकेको छैन ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ