arrow

राम अशिष यादव पक्राऊ

logo
प्रकाशित २०७६ फागुन २७ मंगलबार
_-----------.jpg

सिरहा । कुटपिट मुद्दाका फरार प्रतिवादीलाई प्रहरीले सिरहामा पक्राउ गरेको छ । सिरहा जिल्ला पिप्रा प्रपि गाउँपालिका ७ बस्ने राम अशिष यादवलाई प्रहरीले पक्राउ गरेको हो । 

पुनरावदेन अदालत जनकपुरले २०६१साल साउन १८ गतेको फैसला आदेशले कुटपिट मुद्दामा डेढ महिना कैदर र सात सय रुपैयाँ जरिवाना ठहर गरेपछि फरार भएका उनलाई प्रहरीले सोमबार पक्राउ गरेको हो । 

घरमा लुकेर बसेको अवस्थामा यादवलाई जिल्ला प्रहरी कार्यालय सिराहाबाट खटिएको प्रहरी टोलीले पक्राउ गरी जिल्ला अदालतमा बुझाइ कारागार चलाउन गरिएको हो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ