arrow

फरार भुलनी देवीलाई पक्रियो प्रहरीले 

logo
प्रकाशित २०७६ फागुन २७ मंगलबार
_--------------.jpg

सिरहा । अपराध गरेर फरार ५० वर्षकी भुलनी देवी सदायलाई प्रहरीले पक्राउ गरी जेल चलान गरेको छ ।

जिल्ला अदालत सिरहाले गएको मंसिर २० गते ‘लेनदेन विगो’ मुद्दामा  तीन महिना कैद जरिवाना ठहर भई फरार भएकी सिरहा अर्नामा गाउँपालिका ५ बस्ने सदायलाई आइतबार इलाका प्रहरी कार्यालय अर्नामा सिरहाबाट खटिएको गस्ती टोलीले उनकी घरमा लुकिछिपी बसेको अवस्थामा पक्राउ गरेको हो । 

उनलाई जिल्ला अदालत सिरहामा बुझाई कारागार चलान गरिएको प्रहरीले जनाएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ