arrow

मूला बचाउन चिन्तन  

logo
प्रकाशित २०७६ फागुन २७ मंगलबार
mula-ganthan.jpg

सुर्खेत । गुर्भाकोट नगरपालिका ६ सुर्खेत जारकाटे गाउँको झरना महिला समुहका महिलाहरु बीउ उत्पादनका लागि लगाएको मूलाको फुलमा लाग्न थालेको रोग नियन्त्रण गर्न सोमबार प्राविधिक सहयोग लिनेबारे छलफल गरेका छन् । 

जारकाटे गाउँको झरना महिला समुहका महिलाहरुले सातसय रोपनीमा बीउ उत्पादनका लागि मूला खेती फुलाएका छन् । 

कर्णाली प्रदेशसभा सदस्य ठम्मर विष्ट र कृषि विकास निर्देशनालय कर्णाली प्रदेशका निर्देशक चित्रबहादुर रोकाय लगायत सरोकारवालाले अवलोकन गरेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ