arrow

पाँचथर हिलिहाङमा नेकपाका नेता कार्यकर्ता कांग्रेसमा प्रवेश

logo
प्रकाशित २०७६ फागुन २८ बुधबार
congress-prabeshs1.jpg

पाँचथर । पाँचथरको हिलिहाङ १ र २ को सिमानामा पर्ने हेलन चौकको एक कार्यक्रममा नेकपाका १०३ जना नेता कार्यकत्ता पार्टी परित्याग गरि नेपाली कांग्रेस प्रवेश गरेका छन् ।

नेपाली कांग्रेस अमरपुरले आयोजना गरेको वडा कांग्रेस संमायोजन कार्यक्रममा नेकपाका १०३ जना नेता कार्यकत्ता पार्टी परित्याग गरि नेपाली कांग्रेसमा प्रवेश गरेका हुन् ।

नव प्रवेशी कार्यकर्ताहरुलाई पार्टी सभापति नरेन्द्र कुमार केरुङ लगायतले स्वागत गरेका थिए। नेकपाको सरकारबाट अपेक्षाकृत परिर्वतन नदेखिए पछि पार्टी छाडेको नवप्रवेशीहरुले बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ