arrow

दुई जना थपिएसँगै नेपालमा कोरोना संक्रमितको संख्या २७८ पुग्यो

logo
प्रकाशित २०७७ जेठ ३ शनिबार
corona-nepal-health.jpg

काठमाडौं। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले थप २ जनामा कोरोना संक्रमण पुष्टी भएको जनाएको छ।

शनिवार नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले महोत्तरीका ५२ बर्षिय र काभ्रेका २६ वर्षीय पुरुषमा कोरोनाभाइरस संक्रमण पुष्टि भएको जानकारी दिएका हुन्। 

दुई जना थपिएसँगै नेपालमा कोरोनाभाइरस संक्रमितको संख्या २७८ पुगेको छ ।

हालसम्म नेपालमा कोरोनाभाइरस २६ जिल्लामा देखिएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ