arrow

साउदीमा एकैदिन २ हजार ५९३ जना कोरोना संक्रमित थपिए

logo
अरशद शेष राई,
प्रकाशित २०७७ जेठ ६ मंगलबार
corona-saudi-jpeg.jpg

साउदी अरेबिया। साउदी अरेबियामा सोमबार एकै दिन २ हजार ५९३ जना कोरोना संक्रमित थपिएका छन्।हालसम्म साउदीमा कोरोना संक्रमितको संख्या ५७  हजार ३४५ पुगेको छ।

कोरोनाले हालसम्म साउदीमा ३२० जनाको ज्यान गएको छ। संक्रमित भएका बिरामी मध्ये एकैदिन ३ हजार २६ जना उपचारपछि निको भएर घर फर्केका छन्। 

हालसम्म साउदीमा २८ हजार ७४८ जना संक्रमितहरु उपचारपछि निको भएर घर फर्केका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ