arrow

पाकिस्तानमा सामुहिक बलात्कारको शिकार महिलाले न्याय नपाएपछि आइन गुहार लगाउँदै

logo
प्रकाशित २०७७ जेठ ६ मंगलबार
muslim-victim-woman.gif

काठमाडौं। एक पिडितले न्याय पाउन कति कठिन हुन्छ भन्ने कुरा पाकिस्तानमा एक पछि अर्को घटनाले देखाउने गरेको छ। धार्मिक अल्पसंख्यकहरुका लागि नर्क सावित हुँदै गएको पाकिस्तान स्वयं मुस्लिम महिलाहरुका लागि पनि कष्टकर बन्दै गएको छ। 

एक वलात्कृत महिला अहिले न्यायका लागि गुहार लगाइरहेकी छिन्। तर प्रसासन उनलाई न्याय दिलाउन भन्दा पनि उनलाई मुद्धा फिर्ता लिन उल्टै दवाव दिइरहेको तथ्य सार्वजनिक भएको छ।

पाकिस्तान नियन्त्रित काश्मिरको भिम्बारमा ति महिलालाई बल प्रयोग गरे केस अघी नबढाई सिध्याउन दवाव दिइएको छ।

सामुहिक वलात्कारको शिकार भएकी उनले सन् २०१५ देखि आफूले न्यायको लागि प्रयास गर्दा पनि दुख मात्र पाइरहेको बताएकी छिन्। उनले एक भिडियो मार्फत न्याय पाउनको लागि अभियान समेत शुरु गरेकी छिन्।     
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ