arrow

भारतका गृहमन्त्री अमित शाहलाई कोरोना संक्रमण

logo
प्रकाशित २०७७ साउन १८ आइतबार
amit-shah1.jpg

काठमाडौं। भारतका केन्द्रिय गृहमन्त्री अमित शाह कोरोना भाइरसबाट संक्रमित भएका छन् । शाह आफैले ट्विट गर्दै कोरोना भाइरसको परीक्षण पोजेटिभ  देखिएको बताएका हुन् ।

अहिले उनको स्वास्थ्य अवस्था सामान्य रहेको छ । यद्यपी डाक्टरको सल्लाह अनुसार उनी अस्पताल भर्ना हुने तयारीमा रहेका छन् ।

आफ्नो सम्पर्कमा आएका मानिसहरुलाई परीक्षण गर्न र आइसोलेसनमा बस्न गृहमन्त्री शाहले आग्रह गरेका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ