arrow

हाम्फालेर यात्रा

logo
प्रकाशित २०७७ साउन १९ सोमबार
hamfalera-yatra.jpg

कर्णाली । पीडा आफ्ना आफ्ना छन् । जनताका सबै पीडा सिंहदरबारलाई थाहा हुँदैन । 

सम्भवतः कर्णालीको पीडा कर्णाली प्रदेश सरकारले पनि नदेखेजस्तो गरेको छ । स्थानीय सरकारका त कुरै बेग्लै । 

कर्णाली राजमार्गको कालीकोट खण्डमा पर्ने तिलागुफा नगरपालिका–८ टाकुल्ला खोलामा पुल नहुँदा खोलामा आएको बाढीमा हाम्फालेर जोखिमपूर्ण यात्रा गर्दै स्थानीय यात्रु । तस्वीर – रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ