arrow

भारतमा कोरोना भाइरस संक्रमित भन्दा निको हुने बढी 

logo
प्रकाशित २०७७ भदौ २ मंगलबार
corona-india10.jpg

काठमाडौं । भारतमा कोरोना भाइरस संक्रमितको संख्या भन्दा निको हुनेको संख्या बढी रहेको छ । सोमबार संक्रमित हुने भन्दा निको हुने चार हजारले बढी रहेका हुन् । 

५४ हजार ३ सय संक्रमित थपिएकामा ५८ हजार १७२ जनाले कोरोनालाई जितेका हुन् । 

हाल भारतमा कोरोना संक्रमितको संख्या २७ लाख १ हजार ६०४ रहेको छ भने निको हुनेको संख्या १९ लाख ७६ हजार २४८ पुगेको छ । 

हाल ६ लाख ७२ हजार ९२४ जना सक्रिय संक्रमित रहेका छन् । सोमबार ८८० जनाको ज्यान गयो । अहिलेसम्म ज्यान गुमाउने ५१ हजार ९२५ पुगेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ